Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं ५ ‘ख’ मा कांग्रेसका श्यामबहादुर खड्‌का विजयी


  • बुधबार, मंसिर ७ २०७९

  • काठमाडौं क्षेत्र नं ५ ‘ख’ मा कांग्रेसका श्यामबहादुर खड्‌का विजयी

    काठमाडौं – काठमाडौं क्षेत्र नं ५ ख मा नेपाली कांग्रेसका उम्मेदवार श्यामवहादुर खड्का विजयी भएका छन । एमाले उम्मेदवार दीपक निरौला लाई पराजित गर्दै खड्‌का वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यमा कांग्रेसकै प्रदीप पौडेल विजयी भएका छन । उनले एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गरेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij