काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ ख मा नेपाली कांग्रेसका उम्मेदवार श्याम बहादुर खड्काले अग्रता लिएका छन । उनले एमाले उम्मेदवार दीपक निरौला भन्दा २ सय ४७ मतले अग्रता लिएका हुन । खड्काले ३५९६ मत प्राप्त गर्दा निरौलाले ३३५८ मत प्राप्त गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
