Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डडेल्धुरामा देउवालाई अग्रता


  • सोमबार, मंसिर ५ २०७९

  • डडेल्धुरामा देउवालाई अग्रता

    काठमाडौं – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरामा ५०० मतगणना सम्पन्न भएको छ । पछिल्लो मतपरिणामअनुसार देउवाले २३९ मतका साथ अग्रता बनाएका छन् । 

    यस्तै देउवाको पछिपछि कांग्रेस बीपीका कर्ण मल्ल रहेका छन् । उनलाई एमालेको समर्थन रहेको थियो । मल्लले १४१ मत पाएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले जम्मा ९७ मत पाएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij