Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोट लिनेहरुले पटक – पटक जनतालाई लुटे : प्रदीप पौडेल


  • बिहिबार, मंसिर १ २०७९

  • भोट लिनेहरुले पटक – पटक जनतालाई लुटे : प्रदीप पौडेल

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं . ५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले जनताका भोट लिएर पटक पटक जित्नेहरुले जनतालाई लुट्ने गरेको बताएका छन । क्षेत्र नं . ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले मुलकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न आफु र आफ्नो टिमलाई जिताउँनु पर्ने बताए ।

    उनले देशवाट श्रम र पुँजी पलाएन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै स्वदेशमा अवसरको सृजना गर्नु पर्ने बताए । आफुलाई टुरिष्ट उम्मेदवार भनिएकोमा प्रतिवाद गर्दै पौडेलले संघिय राजधानीको जमिनमा उभिंदा कोहि पनि टुरिष्ट नहुने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij