काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान उलंग्धन गरेर दुई – दुई पटक संसद विघटन गरेकाले गठबन्धनलाई जिताउँनु पर्ने बताएका छन । सत्ता गठवन्धन दलले चितवनमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले ओलीले संसद लाई कठपुतली बनाएको बताए । अझै केहि चुनावसम्म गठवन्धले जित्नु पर्ने देउवाको भनाई छ । गठवन्धनले जितेमा मात्रै मुलुक को विकास हुने देउवाले बताए ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
