Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले अध्यक्ष ओली मध्यरात ठमेलको क्लवमा किन पुगे ? (तस्वीरहरु सहित)


  • शनिबार, कार्तिक २६ २०७९

  • एमाले अध्यक्ष ओली मध्यरात ठमेलको क्लवमा किन पुगे ? (तस्वीरहरु सहित)

    काठमाडौं – चुनावी चटारो विच एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रवार राति ठमेलको क्लवमा पुगेका छन । एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्।  उनले त्यहाँ आफ्नो नामको ऱ्याप गित सार्वजनिक गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij