काठमाडौं – नेपाली कांग्रेसका उम्मेदवार राजन केसी पतिवेला काठमाडौं क्षेत्र नं १ ० मा घरदैलोमा व्यस्त छन । चन्द्रागिरी नगरपालिकाको ८ र ९ वडाको बौथलिचोक,भकुण्डेचौर,साउनेपानी चोक,भुसुङखेल, मातातिर्थ , बिनायक बस्ति लगायत विभिन्न स्थानमा घरदैलो अभियानमा सहभागी सहभागी केसी चुनावी क्षेत्रमा बलिया उम्मेवार हुन ।







""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
