काठमाडौं – नेपाली कांग्रेसले पार्टी निर्णय विपरित उम्मेदवारी दिने वागी र समर्थक तथा प्रस्तावक हरुलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको छ । उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
