काठमाडौ – बलात्कार आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले पीडित भनिएक महिला नावालक नभएको दावी अदालत समक्ष गरेका छन । आज प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरे पछि उनले त्यस्तो दावी गरेका छन ।
सन्दीपका वकिल ले उनी माथी षड्यन्त्र भएको भन्दै पीडित युवतीको दुई वटा जन्म दर्ता रहेको दावी गरे । अदालतले उनलाई ७ दिन थुनामा राख्ने अनुमति दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
