Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा उम्मेदवार चयन सुरु, अहिले सम्म क – कस्तो टुड्गियो ?


  • शनिबार, असोज २२ २०७९

  • कांग्रेसमा उम्मेदवार चयन सुरु, अहिले सम्म क – कस्तो टुड्गियो ?

    काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार हरु चयन गर्न थालेको छ । गए राति बसेको बैठका केहि उम्मेदवार हरुको टुङ्गो लगाएको छ ।डडेलधुरा शेर बहादुर देउवा, दार्चुल दिलेन्द्र प्रसाद बडु,बाजुरा बद्री प्रसाद पाण्डे,अछाम २ पुष्प शाह,मुगु ऐनबहादुर शाही,मनाङ टेक प्रसाद गुरुङ,तेह्रथुम सीता गुरुङ लगायत छन ।

    प्रदेश तर्फ
    जुम्ला (ख)लतित जंग शाही तेह्रथुम ,(क) सन्तोश सुब्बा ,ताप्लेजुङ (ख) खगेन सिंह हाङ्वाङ लगायत

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij