काममाडौं नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं . ५ ले घर दैलो कार्यक्रम सुरु गरेको छ । विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गर्न क्षेत्रिय सभापति श्याम खड्काको नेतृत्वमा कांग्रेस घर दैलो अभियानमा निस्किएको हो ।
दशैंको शुभकामना आदनप्रदान गर्न र जनताका कुरा सुन्न आफुहरु जनताको घरदैलोमा गएको क्षेत्रिय सभापति श्याम खड्काले बताए । घरदैलो कार्यक्रममा क्षेत्रिय समितिका पदाधिकारी र अगुवा कार्यकर्ता सहभागी छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
