काठमाडौं – नेपाल महिला साफ च्याम्पिएनसिप फुटवलको फाइनलमा प्रदेश गरेको छ । सेमिफाइनलमा भारतलाई १ – ० गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो । अब नेपालले बंगालादेशसंग फाइनल खेल्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
