काठमाडौं – क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक नावालिकालाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतवाट पक्राउ पुर्जी लिएको हो । उनी मुलुक बाहिर छन । यसैविच अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी)ले सन्दीप माथी लागेको आरोप वारे चासो प्रकट गरेको छ । क्रिकेट संघले घटनावारे आइसीसीलाई जानकारी गराएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
