काठमाडौं – सत्ता गठवन्धन को सिट बाँडफाँट कार्यदल ले आज शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । कांग्रेस नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको हो । कार्यदलले सबै सिटको भागवण्डामा सहमति भने जुटाउन सकेको छैन । अव शिर्ष नेताहरुकै तहबाट सहमति खोजिने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
