काठमाडौं – प्रतिनिधि सभाकोको आजको बैठकले मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी छ । संसद बैठकको आजको कार्यसुचि मा मिडिया काउन्सिल विध्येक सम्बन्धी दफावार छलफल र पारित गरियोस भन्ने प्रस्ताव राखिएको छ । राष्ट्रिय सभावाट पारित भएर यो विध्येक प्रतिनिधि सभामा आएको हो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
