काठमाडौं – आजवाट सरु भएको महिला साफ च्याम्पियन फुटवल प्रतियोगितमा नेपालले सानदार सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४ – ० अन्तरले जित निकालेको छ । समूह ‘बी’को खेलमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले दुई-दुई गोल गरे।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
