Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा डडेल्धुरावाट सर्वसम्मत सिफारिस


  • शुक्रबार, भाद्र १७ २०७९

  • प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा डडेल्धुरावाट सर्वसम्मत सिफारिस

    काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आगामी आम निर्वाचनका लागी गृह जिल्ला डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन । जिल्ला कार्य समितिले देउवाको एकल नाम सिफारिस गरेको हो ।

    डा . आरजु देउवा राणा समानुपातिक तर्फ सिफारिस भएकी छिन । प्रदेश सभा तर्फ ‘क’ मा जिल्ला सभापति भीम बहादुर साउँद र ‘ख’ मा गोविन्द बहादुर बोहोरा सिफारिस भएका छन । डडेल्धुरामा कांग्रेस जिल्ला कार्य समितिले गठवन्धन नगर्ने निर्णय गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij