काठमाडौं – आगामी निर्वाचनका लागी सत्ता गठवन्धन दललेले सिट भागवण्डामा करिव करिव सहमति जुटाएका छन । आज दिनभर जारी बैठकले सिट भागवण्डा अन्तिम चरणमा पुऱ्याएको हो । सहमति नजिक पुगेको भागवण्डामा नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चाले १ सिट पाउने गरी सहमति निर्माणको प्रयास भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
