काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ वाट नेपाली कांग्रेसले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टी क्षेत्रिय समितिले आज डा.महतको नाम सर्वसम्मतिले संघिय सांसदको उम्मेदवारमा सिफारिस गरेको हो ।
क्षेत्रिय समितिले वैकल्पीक उम्मेदवारको रुपमा क्षेत्र नं.५ का सभापति श्याम खड्काको नाम पठाएको छ भने आकांक्षीहरुमा प्रेम वहादुर खड्का, दामोदर खड्का, रमेश खड्का,सिताराम काफ्ले लगाएको नाम पठाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
