Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले ७७ जिल्लामा खटायो केन्द्रिय प्रतिनिधि, कुन जिल्लामा को खटिए ? (सुचि सहित)


  • मंगलबार, भाद्र ७ २०७९

  • कांग्रेसले ७७ जिल्लामा खटायो केन्द्रिय प्रतिनिधि, कुन जिल्लामा को खटिए ? (सुचि सहित)

    काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी ७७ जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएको छ ।कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।

    कुन जिल्लामा को खटिए ?

    ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा
    पाँचथर : प्रदीपकुमार सुनुवार
    इलाम : महेन्द्रकुमारी लिम्बु
    झापा : डिला संग्रौला
    संखुवासभा : उमेशजंग रायमाझी
    तेह्रथुम : लक्ष्मी परियार
    भोजपुर : भीम पराजुली
    धनकुटा : राजीव ढुंगाना
    मोरङ : ज्ञानेन्द्रबहादुर कार्की
    सुनसरी : अमृत अर्याल
    सोलुखुम्बु : कल्पना चौधरी
    खोटाङ : तारामान गुरुङ
    ओखलढुंगा : लक्ष्मी खतिवडा
    उदयपुर : बलबहादुर केसी
    सप्तरी : आनन्दप्रसाद ढुंगाना
    सिरहा : महेन्द्रकुमार राय
    धनुषा : नगिना यादव
    महोत्तरी : मञ्जु खाँण
    सर्लाही : दिनेशकुमार यादव
    रौतहट : अजयकुमार चौरासिया
    बारा : रमेश रिजाल
    पर्सा : पद्मनारायण चौधरी
    दोलखा : शान्ति परियार
    रामेछाप : हरिशरण नेपाली
    सिन्धुली : दिलमान पाख्रिन
    रसुवा : राजेन्द्र केसी
    धादिङ : मदनकृष्ण श्रेष्ठ
    नुवाकोट : मदनबहादुर अमात्य
    सिन्धुपाल्चोक : बहादुरसिंह लामा
    काभ्रे : रमा कोइराला
    चितवन : श्यामकुमार घिमिरे
    मकवानपुर : उमेश श्रेष्ठ
    भक्तपुर : अम्बिका बस्नेत
    ललितपुर : नानु बास्तोला
    काठमाडौं : जीतजंग बस्नेत
    गोरखा : ध्रुव वाग्ले
    लम्जुङ : शंकर भण्डारी
    तनहुँ : सुरेन्द्रराज पाण्डे
    कास्की : प्रदीप पौडेल
    मनाङ : गुरु बराल
    मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल
    पर्वत : चम्पादेवी खड्का
    स्याङजा : चिनकाजी श्रेष्ठ
    म्यादी : दिनेश कोइराला
    बाग्लुङ : अब्दुल सतार
    नवपुर : सरस्वती अर्याल
    नवलपरासी : मानबहादुर नेपाली
    रुपन्देही : योगेन्द्र चौधरी
    कपिलवस्तु : चन्द्रबहादुर केसी
    पाल्पा :अब्दुल रञ्जाक
    अर्घाखाँची : गोविन्दराज पोखरेल
    गुल्मी : देवेन्द्रराज कँडेल
    रुकुम पुर्व : धना खतिवडा
    रोल्पा : मैकुलाल बाल्मीकी
    प्युठान : जावेदा खातुन जागा
    दाङ : गोपाल दहित
    बाँके : दिपक गिरी
    बर्दिया : गेहेन्द्र गिरी
    रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे
    सल्यान : सीता देवकोटा
    जुम्ला : रंगमति शाही
    मुगु : कान्तिका सेजुवाल
    कालिकोट : जानकी सिंह
    जाजरकोट : सिताकुमारी राना
    दैलेख : राजीवविक्रम शाह
    सुर्खेत : सञ्जयकुमार गौतम
    बाजुरा : अर्जुनजंगबहादुर सिंह
    बझाङ : गोविन्दबहादुर शाह
    डोटी : नृपबहादुर वड
    अछाम : रणबहादुर रावल
    दार्चुला : यज्ञराज जोशी
    बैतडी : रमेश लेखक
    डडेलधुरा : ईश्वरी न्यौपाने
    कञ्चनपुर : रामजनम चौधरी
    कैलाली : एनपी साउद

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij