काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदिप गिरिको अन्तिम संस्कार आज गरिने भएको छ । शनिवार साँझ निधन भएका गिरि लाई अन्तिम श्रद्धाञ्जली प्रकट गर्न विहान ९ बजे देखि १ १ बजे सम्म मेडिसिटी अस्पतालको शिवालयमा र पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालये जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
