काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । क्यान्सर रोगको मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका गिरीलाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । केहि समय अघि उनी मुम्बइमा उपचार गरेर फर्किएका छन ।
गिरीलाई भेटेर फर्किएका कांग्रेस नेता विमलेन्द्र निधिले गिरीको अवस्थाले आफु स्तब्ध भएको बताएका छन । उनले चमत्कार का लागी इश्वरसंग प्रार्थना गर्दछु भनेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
