काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफु झापाबाटै चुनाव लड्ने बताएका छन । बुधवार सामाजिक सञ्जालमा शर्माले काठमाडौं क्षेत्र नं . ५ वाट निर्वाचन नलड्ने प्रष्ट पारेका हुन ।
उनले भनेका छन -फेरि प्रस्ट्याउँ – वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो l तर मान्छे म मेची र निन्दा किनारकै हो !
काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै l तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु l प्रेम उता घरजम यता कुरै हुन्न l
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
