काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउँने बताएका छन । स्थानिय निर्वाचनमा गठवन्धन गरेकैले सफलता प्राप्त भएको बताउँदै देउवाले धेरै ठाँउमा उम्मेदवारी दिनु भन्दा धेरै ठाँउमा जित्ने रणनिति लिनु पर्ने बताए । देउवाले पार्टीले टिकट वितरणमा कारवापाखा नगरी सबैलाई न्याय गर्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
