Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड र बाबुराम एउटै चिन्ह लिएर चुनावमा जान सहमत


  • आइतबार, साउन २९ २०७९

  • प्रचण्ड र बाबुराम एउटै चिन्ह लिएर चुनावमा जान सहमत

    काठमाडौं – माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय डा . बाबुराम भट्टराई र महिन्द्र यादव विच भएको वार्तामा त्यस्तो सहमति भएको हो । माओवादीकै चुनाव चिन्ह लिएर चुनावमा जानेबारे समेत सकारात्मक छलफल भएको बताईएको छ । समाजवादी पार्टी सत्ता गठबन्धनमा सहभागी हुने विषयमा समेत छलफल भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij