Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता गठवन्धनको कार्यदलको संयोजकमा सिटौला चयन


  • सोमबार, साउन २३ २०७९

  • सत्ता गठवन्धनको कार्यदलको संयोजकमा सिटौला चयन

    काठमाडौं- सत्ता गठवन्धन दलहरुले आगामी निर्वाचनका लागी सिट बाँडफाँडका लागी गठन गरेको कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला चयन भएका छन । आज बसेको कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गरेको हो । कार्यदलले गठवन्धन दल विचको भागवण्डा टुङ्गो लगाउँने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij