काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुले आगामी मंसिर ४ गते हुने आम निर्वाचनको तयारीका लागी छलफल थालेका छन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवले आफ्नो सरकारी निवासमा छलफल बोलाएका हुन ।
चुनावी गठवन्धन सिट बाँटफाँट र पार्टीको विभाग गठन लगाएतका विषयमा छलफल केन्द्रीत छ । आजै अपरान्ह सत्तारुढ गठवन्धन दलले गठन गरेको कार्यदलको समेत बैठक बस्दै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
