Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थ मन्त्रालयको सीसीटिभी फुटेज ‘रिकभर’, थप छानविन हुँदै


  • मंगलबार, साउन १० २०७९

  • अर्थ मन्त्रालयको सीसीटिभी फुटेज ‘रिकभर’, थप छानविन हुँदै

    काठमाडौं – वजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नता वारे अध्ययनका लागी महावपूर्ण मानिएको सीसीटिभि फुटेज रिकभर भएको छ । जेठ १४ गते को सीसीटिभी फुटेज नेपाल प्रहरीले रिकभर गरी संसदिय छानविन समितिलाई बुझाएको छ । समितिले विज्ञ सहित फुटेज हेरेको छ । तर फुटेजमा मानिसहरु ओहोर दोहोर गरेको देखिए पनि चिन्न सकिने अवस्थामा छैन ।
    अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागे पछि ताकालिन अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका थिए । संसदिय छानविन समितिले नेपाल प्रहरीको फरेन्सिक विज्ञसंग सहयोग मागेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij