Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपा नेपालद्धारा काठमाडौंमा प्रदर्शन


  • शुक्रबार, साउन ६ २०७९

  • राप्रपा नेपालद्धारा काठमाडौंमा प्रदर्शन

    काठमाडौं– राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। महँगी र कालोबजारी नियन्त्रणलगायत माग राखेर अध्यक्ष कमल थापासहित नेता तथा कार्यकर्ताहरू सडकमा ओर्लिएका हुन्।
    साथै राप्रपा नेपालले धर्म निरपेक्षता र प्रदेश संरचना खारेज गर्न पनि माग गरेको छ।
    त्यसैगरी भ्रष्टाचारीलाई कारबाही गर्न, रोजगारीको ग्यारेन्टी गर्न, विदेशी हस्तक्षेप बन्द गर्न र सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij