Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चार नेताले छाडे राप्रपा


  • मंगलबार, साउन ३ २०७९

  • चार नेताले छाडे राप्रपा

    काठमाडौं– राप्रपाका चार नेताले पार्टी छाडेका छन्। दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन्।

    उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij