काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज १ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । २७ गते बोलाइएको केन्द्रीय समिति बैठका एजेण्डा र समसामयीक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
