काठमाडौं– नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।
बैठकले स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्नेछ । माओवादीले केन्द्रीय पदाधिकारी भने संघीय निर्वाचन पछि मात्र चयन गर्ने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
