काठमाडौं – नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङ सडक दुर्घटनावाट जोगिएका छन । गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । ढुङ्गामा ओट लागेर उनी सवार गाढी बाटो भन्दा तल खस्नवाट बाचेको गुरुङले बताए । उनी सहितको टोली ओखलढुङ्गावाट काठमाडौ आउँदै थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
