काठमाडौं– नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले २७ वटा विभाग गठन गरेको छ ।
यही असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभाग गठन गरेको हो । विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्रायः सबै विभागका प्रमुख(उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
