Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता गठवन्धन दलको बैठक सकियो : नागरिकता विध्येयक अघि बढाइने


  • बुधबार, असार ८ २०७९

  • सत्ता गठवन्धन दलको बैठक सकियो : नागरिकता विध्येयक अघि बढाइने

    काठमाडौं – सत्ता गठवन्धन दलहरुको बैठकले नागरिकता विध्येक अघि बढाउने निर्णय गरेको छ । बैठकमा महंगी नियन्त्रण का विषयमा समेत छलफल भएको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुऱ्याउने विषयमा पनि छलफल भएको थियो । मन्त्रीमण्डल पुर्नगठनका विषयमा आजको बैठकमा छलफल नभएको बताईएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij