Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

न्यायाधीश टेप प्रकरण : ‘निष्पक्ष भूमिका निर्वाह गरेको छु,छानविन होस’


  • बुधबार, असार ८ २०७९

  • न्यायाधीश टेप प्रकरण : ‘निष्पक्ष भूमिका निर्वाह गरेको छु,छानविन होस’

    काठमाडौं – ठगी आरोपामा मुद्धा चलेका इच्छा राज तामाङलाई आर्थिक लेनदेन मा धरौरीमा छाडन अधिवक्त रुद्र पोखरेल संगको टेप सार्वजनिक भएका काठमाडौं जिल्ला अदालतका न्यायाधिश राजकुमार कोइरालाले आफु निर्दोश भएको जिकिर गरेका छन । उनले दवावका वावजुत निष्पक्ष भूमिका निर्वाह गरेको दावी गरेका छन ।

    उनले सामाजिक सञ्जालमा भनेका छन – “म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । म बाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । म माथि न्यायपरिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु,” .

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij