काठमाडौं – प्रधानमन्त्री शेरवहादुर देउवाले सप्तरीका गरीव नागरिकलाई मिटर व्याजमा ऋण दिने रामदेव तेलीलाई पक्राउ गर्न निर्देशन दिएका छन । देउवाले आज गृहमन्त्री वालकृष्ण खाँणलाई तेलीलाई पक्राउ गरी अनुशन्धान गर्न निर्देशन दिएको प्रधानमन्त्री का प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
