Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदमा ओली : सरकारको नीति तथा कार्यक्रम प्रति टिप्पणी गर्दै भने ‘कठै’ !


  • बिहिबार, जेष्ठ १२ २०७९

  • संसदमा ओली : सरकारको नीति तथा कार्यक्रम प्रति टिप्पणी गर्दै भने ‘कठै’ !

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्पा ओलीले सरकारको चर्को आलोचना गरेका छन । संसद्‌मा सम्बोधन गर्दै ओलीले सरकारको परराष्ट्र नीति देखी हालै संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमका बारेमा आलोचना गरे ।

    अमेरिकी सहायक विदेशमन्त्री ले तिब्बती शरणार्थी शिविर भ्रमण गरेको प्रति ओलीले कडा आलोचना गरे । उनले सरकारको परराष्ट्र नीति प्रति प्रश्न उठाउँदै सरकार लाचार बनेको आरोप लगाए ।

    उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पनि आलोचना गरेका छन । ओलीले भने – ‘नीति तथा कार्यक्रम चास्तीमा नडुवाएको जेरी जस्तै छ । ‘ ओलीले सरकारले नेपाल आयल निगम खारेज गर्न आर्थिक चलखेल भइरहेको आरोप लगाए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij