Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं–२४ को वडाध्यक्षमा कांग्रेसका विनोदकुमार राजभण्डारी निर्वाचित


  • आइतबार, जेष्ठ ८ २०७९

  • काठमाडौं–२४ को वडाध्यक्षमा कांग्रेसका विनोदकुमार राजभण्डारी निर्वाचित

    काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ ।

    मत परिणामानुसार नेपाली कांग्रेसका उमेदवार विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार सुजनविलास बज्राचार्यले ९२४ मत पाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij