Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय टिमको उपकप्तानमा रोहित पौडेल


  • शुक्रबार, जेष्ठ ६ २०७९

  • राष्ट्रिय टिमको उपकप्तानमा रोहित पौडेल

    काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्। रोहितलाई उपकप्तान नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार जनाएको छ।

    क्यानका अनुसार रोहितलाई अमेरिका र स्कटल्यान्ड भ्रमणका लागि उपकप्तान बनाइएको हो। १९ वर्षीय रोहितले नेपालका लागि १७ एकदिवसीय र १६ टी-२० खेलिसकेका छन्। रोहितले सन् २०१८ मा राष्ट्रिय टिममा डेब्यू गरेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij