Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं- ४ वडाध्यक्ष मा एमालेका दिनेश महर्जन विजयी


  • बिहिबार, जेष्ठ ५ २०७९

  • काठमाडौं- ४  वडाध्यक्ष  मा  एमालेका दिनेश महर्जन विजयी

    काठमाडौं -काठमाडौं महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् ।

    महर्जनले ४६०० मत पाए भने प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij