Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वालेनको अग्रता बढ्दै, ३ हजार ५ सय ३२ मतका साथ अग्रता


  • आइतबार, जेष्ठ १ २०७९

  • वालेनको अग्रता बढ्दै, ३ हजार ५ सय ३२ मतका साथ अग्रता

    काठमाडौं महानगर पालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता बढाउँदै गएका छन । पछिल्लो विवरण अनुसार बालेनले तीन हजार ५३२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा (एमाले)का उमेदवार केशव स्थापित छन् । उनले एक हजार ८५६ मत पाएका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले एक हजार ६६८ मत ल्याएकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij