Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा – २ एमालेका धर्मेन्द्र श्रेष्ठ विजयी


  • आइतबार, जेष्ठ १ २०७९

  • टोखा – २ एमालेका धर्मेन्द्र श्रेष्ठ  विजयी

    काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । वडा नं. २ को वडा अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
    श्रेष्ठले १ हजार ४२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका माइला डंगोलले ९८७ मत प्राप्त गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij