Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा एमाले विजयी


  • शनिबार, बैशाख ३१ २०७९

  • मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा एमाले विजयी

    काठमाडौं – जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका रिन्जिन नमग्याल गुरुङ ८७६ मत ल्याउँदै विजयी भए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनजेल गुरुङले ५७७ मत पाए ।
    उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । एमालेकी उमेदवार डिक्की गुरुङले ७४९ मत ल्याएकी छन् । पराजित कांग्रेस उमेदवार घेच अँम्नो गुरुङले ६७७ मत पाइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij