Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मतदान सकियो आजैवाट गणना गरिने


  • शुक्रबार, बैशाख ३० २०७९

  • मतदान सकियो आजैवाट गणना गरिने

    काठमाडौं – स्थानिय तहको निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ । विहान सात बजे देखि अपरान्ह पाँच वजे सम्म मतदानको समय तोकिएको थियो । पाँच वजे सम्म लाइन बस्नेले भने मतदान गर्न पाउने छन ।

    मतदान सकिए पछि मत पेटिका सिल गरेर संकलन गरिने छ । मत पेटिका संकलन सकिए पछि मत गणना आजैवाट सुरु हुनेछ । मत गणनाका लागी कडा सुरक्षा व्यवस्था गरिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij