Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा वडा अध्यक्षका उम्मेदवार भण्डारी कांग्रेस प्रवेश


  • मंगलबार, बैशाख २७ २०७९

  • टोखामा वडा अध्यक्षका उम्मेदवार भण्डारी कांग्रेस प्रवेश

    काठमाडौं – टोखा नगर पालिका वार्ड नं ६ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार शंकर कुमार भण्डारी आफ्नो उम्मेदवारी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार शान्ता खनाल पौडेल लाई सर्मथन गरेका छन । कांग्रेस प्रदेश गरेका भण्डारी लाई कांग्रेसका मेयरका उम्मेदवार रजनी थापा र उपमेयर का उम्मेदवार मुरारी तामाङले स्वागत गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij