Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लप नेतृत्वको नेकपा विभाजित हुँदै


  • बुधबार, बैशाख २१ २०७९

  • विप्लप नेतृत्वको नेकपा विभाजित हुँदै

    काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने भएको छ । पार्टीद्वारा कारवाही गरिएका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीको नेतृत्वमा चितवनको पर्सामाआज राष्ट्रिय भेला हुँदै छ ।

    सो भेलाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको छ । स्थानिय निर्वाचनमा भाग लिने कि नलिने भन्ने वारेमा उक्त पार्टीमा विवाद बढेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij