Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले २१ गतेदेखी साताव्यापी चुनावी आमसभा गर्ने, कुन नेताको सम्बोधन कहाँ ?


  • मंगलबार, बैशाख २० २०७९

  • कांग्रेसले  २१ गतेदेखी साताव्यापी चुनावी आमसभा गर्ने, कुन नेताको सम्बोधन कहाँ ?

    काठमाडौं– नेपाली काँग्रेसले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि विभिन्न चुनावी सभा आयोजना गर्ने भएको छ । कांग्रेसले आज विज्ञप्ती जारी गर्दै चुनावी सभामा नेताहरुको सम्बोधन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij