काठमाडौं – प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा . आरजु देउवा राणाले काठमाडौं महानगर पालिका की मेयरको उम्मेदवार सिर्जना शिंहलाई जितको शुभ कामना दिएकी छिन ।
कांग्रेस उम्मेदवार शिंहको चक्सिवारी स्थीत निवास पुगेर आरजुले शुभ कामना मात्रै दिइनन चुनाव जित्ने तरिका समेत सिकाइन, जितेपछि गर्नु पर्ने कामका वारेमा सुझाव दिँदै आरजुले सिजना शिंह महानगरको नेतृत्य गर्न सक्षम हुँने विश्वास प्रकट गरिन । नेता प्रकाशमान शिंहको पत्नी भएर मात्रै उम्मेदवार नभएको भन्दै आरजुले शिंहको योगदानको चर्चा समेत गरिन ।




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
