Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा कांग्रेसकै दुई जनाको मेयरमा उम्मेदवारी दर्ता


  • सोमबार, बैशाख १२ २०७९

  • टोखामा कांग्रेसकै दुई जनाको मेयरमा उम्मेदवारी दर्ता

    काठमाडौं – टोखा नगर पालिकामा कांग्रेसको दुई समूहले उम्मेदारी दर्ता गराएका छन । दिउँसो मेयरमा रजनी थापा र उप मेयरमा मुरारी तामाङले उम्मेदवारी दर्ता गराएका थिए भने साँझ मनिष जोशी मेयर मा उम्मेदवारी दर्ता गरेका छन । दुई जनाले आफुलाई अधिकारीक दावी गरिरहेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij